मंसिर २१, २०८० बिहिबार

कञ्चनपुर, २१ मङ्सिर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित बनहरा नदीमा ट्रयाक्टरको सहायता उखुले भरिएको ट्रली तारिँदै । पुलको अभावमा यस क्षेत्रका किसानले सामान ओसार पसारमा सास्ती खेप्नु परेको छ ।  तस्बिरः राजेन्द्रप्रसाद पनेरु / रासस