मंसिर २१, २०८० बिहिबार

काठमाडौँ, २१ मङ्सिर ः राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान गरिँदै । काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका प्रहरी कार्यालयको सहयोग तथा ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा ११२ सिसि क्यामरा जडान हुँदैछ । तस्बिर ः अच्युत रेग्मी÷रासस