मंसिर २१, २०८० बिहिबार

सुर्खेत २१ मङ्सिर ः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित शिव सुन्दर स–मिलमा लागेको आगो निभाउने प्रयास गर्दै नेपाली सेना, प्रहरी तथा स्थानीय बासिन्दा । मिलमा काठका सामग्रीहरू बनाउने करोडौँका मेसिनहरू ध्वस्त भएको छ । तस्बिर ः सुरेश आचार्य÷रासस

No description available.