काठमाडौँ, २१ मङ्सिर ः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको क्लिनिकल फार्माकोलजी विभागको औषधि तथा विष विज्ञान केन्द्र र विष सूचना केन्द्रको संयुक्त आयोजनामा बिहीबार काठमाडौँमा आयोजित विष सूचना केन्द्रको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । तस्बिर ः किरणराज विष्ट ÷रासस
