मंसिर २२, २०८० शुक्रबार

जाजरकोट , २२ मङ्सिरः जाजरकोट भूकम्पबाट घरबास गुमाएका सर्वसाधारणलाई विभिन्न किसिमका हिंसाबाट जोगिनका लागि नलगाड नगरपालिकाले आयोजना गरेको सचेतनामूलक कार्यक्रममा सहभागी हुँदै नलगाड –६ गर्छीनाका स्थानीय। तस्बिरः हेमन्त केसी / रासस