मंसिर २२, २०८० शुक्रबार

दमौली, २२ मङ्सिर: तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा जारी पाचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत शुक्रबार भलिबल प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिरः कृष्ण न्यौपाने / रासस