मंसिर २२, २०८० शुक्रबार

कास्की,२२ मङ्सिर: नेकपा (एमाले) ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को क्रममा शुक्रबार बिहान पोखरा अमरसिँहचोकमा पुग्नुभएका पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै स्थानीय। तस्बिरः कृष्ण दवाडी / रासस

 

No description available.