दाङ, २४ मङ्सिरः दाङको घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित सिजनसील मूर्ति उद्योगमा भगवान् विष्णु र लक्ष्मीेको मूर्ति बनाउँदै जानकी मगर । उहाँले श्रीमानसँगै करिब १० वर्षदेखि विभिन्न आकृतिका मूर्ति निर्माण गर्ने र आफूहरुले निर्माण गरिएका मूर्ति बिक्री गर्दै आउनुभएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस