मंसिर २४, २०८० आइतबार

म्याग्दी, २४ मङ्सिरः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माणाधीन जलविद्युत गृह ।  तस्बिरः सन्तोष गौतम÷रासस