मंसिर २४, २०८० आइतबार

सुर्खेत,२४ मङ्सिरः कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा रहेको घामबाट खाना पकाउने प्रविधि ‘सोलार कुकिङ सिस्टम’ । यो प्रविधि छिटो र सजिलो हुनुका साथै खाना पकाउने लागत समेत घटनाउने गर्छ ।  तस्बिरः सुरेश आचार्य/रासस

No description available.