त्रिवेणी (रुकुम पश्चिम),२४ मङ्सिरः रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ रिठामा भूकम्पपीडित दीपेन्द्र मल्लको अस्थायी आवास निर्माण गर्दै नगर प्रमुख रवि केसी लगायत जिल्लाका क्रियाशील पत्रकारको समूह । भूकम्प प्रवाहित परिवारका लागि अस्थायी आवास निर्माण नहुँदा त्रिपालन मै रात काटिरहेका छन् । तस्बिरः बलबहादुर ओली÷रासस
