मंसिर २५, २०८० सोमबार
म्याग्दी, २५ मङ्सिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुन्तलाको बोटमा छोइएको ११ केभी क्षमताको विद्युत वितरण लाइनको तार । सुन्तलाको हाँगाले बिजुलीको तार छुन थालेपछि दोसल्लेमा विद्युतीय दुर्घटनाको जोखिम बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस
माघ २३, २०८१ बुधबार