मंसिर २५, २०८० सोमबार
डुम्रे (तनहुँ), २५ मङ्सिर : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ स्थित त्रिशूली नदीको निर्माणधीन पुल । लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । तस्बिर : मिला दरै/रासस
माघ २३, २०८१ बुधबार