मंसिर २५, २०८० सोमबार

नारायणगढ, (चितवन), २५ मङ्सिर : देवघाटमा सोमबार बालाचर्तुदशी अर्थात शतबीज छर्ने दिन बिहान लागेको भक्तजनको भिड । त्रयोदशीको दिन दीप प्रज्वलन गरी राति जाग्राम बसी बालाचतुर्दशीको दिन बिहानै नुहाइधुवाइ गरेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छरिन्छ । तस्बिर : सनद अधिकारी/रासस