मंसिर २५, २०८० सोमबार

मलङ्गवा, २५ मङ्सिर : सर्लाहीको सदरमुकाम मलङ्गवामा सोमबार बिहान लागेको बाक्लो हुस्सु । बाक्लो हुस्सु लागेर यहाँको जनजीवन प्रभावित बनेको छ । तस्बिर : विश्वनाथ ठाकुर/रासस