मंसिर २५, २०८० सोमबार

भरतपुर,२५ मङ्सिर : बालाचतुर्दशीको दिन सोमबार देवघाटधाममा डुङ्गामा चढेर नदी पार गर्दै शतबीज छर्न आएका भक्तजन । यहाँ भक्तजनलाई चितवनबाट तनहुँतर्फ आवतजावत गर्नका लागि डुङ्गाको व्यवस्था गरिएको छ । तस्बिर : कृष्ण आचार्य/रासस