मंसिर २५, २०८० सोमबार

जलेश्वर, २५ मङ्सिर ः महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा अत्याधुनिक मेसिन (थ्रेसर) को सहायताले धान भित्र्याउँदै किसान । तस्बिर ः सञ्जीतकुमार मण्डल ÷रासस