वालिङ, २५ मङ्सिर ः स्याङ्जाको पुतलीबजार नगरपालिकाको मायाटारीस्थित सिद्धार्थ राजमार्गको किनारमा बिक्रीका लागि राखिएको सुन्तला । जिल्लामा उत्पादन भएको कुल सुन्तलामध्ये राजमार्गका छेउछाउबाट नै करिब १० प्रतिशत बिक्री हुने गरेको छ । तस्विर ः तोलाकान्त बगाले÷रासस