मंसिर २६, २०८० मंगलबार
दमौली, २६ मङ्सिरः तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित मुख्य बजारको सडकछेउमा बिक्री गर्न राखिएका सुन्तला । राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई लक्षित गरी व्यापारीले सडक छेउमा सुन्तला बिक्री गर्न राखेको हो । तस्बिर ः कृष्ण न्यौपाने/रासस
माघ २३, २०८१ बुधबार