मंसिर २७, २०८० बुधबार

काठमाडौँ, २७ मङ्सिरः काठमाडौँँको तारकेश्वर नगरपालिका-३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल भुवनेश्वरी मन्दिर । यस मन्दिरमा २७ वटा गजुर रहेका छन् । तस्बिरः हरिराम भेटुवाल/ रासस