मंसिर २७, २०८० बुधबार
भरतपुर,२७ मङ्सिर:चितवनको भरतपुर महानगरपालिका-१९ शारदानगरस्थित शारदा माध्यामिक विद्यालयको खाली जमिनमा लगाइएको तोरी खेती । झाडीमा परिणत भएको जमिनलाई उपयोग गर्दै विद्यालयले करिब तीन बिघा जग्गामा तोरी खेती लगाएको छ । तस्विरः कृष्ण आचार्य / रासस
माघ २३, २०८१ बुधबार