पुस २, २०८० सोमबार

काठमाडौँ, २ पुस : भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका-६ मा रहेको रानी झरना । पछिल्लो समय यो झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको स्थानीय बताउँछन् । तस्बिर : हरिराम भेटुवाल / रासस