पुस २, २०८० सोमबार

दाङ, २ पुसः नेपाल पत्रकार महासङ्घ दाङ शाखाको ३१औँ स्थापना दिवसका अवसरमा सोमबार महासङ्घको कार्यालय घोराहीमा राखिएको रक्तदान कार्यक्रममा रक्तदान गर्दै सञ्चारकर्मी । तस्बिरः कुलदीप न्यौपाने÷रासस