पुस २, २०८० सोमबार

कञ्चनपुर, २ पुसः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ आधारभूत विद्यालयको ३४ औँ वार्षिकोत्सवका अवसरमा परम्परागत पहिरनमा नृत्य गर्दै स्थानीय महिला । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस