पुस २, २०८० सोमबार

दाङ, २ पुस : अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा घोरही उपमहानगरपालिकाद्वारा सोमबार आयोजित सुरक्षित आप्रवासन कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा मृत्‍यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिँदै । तस्बिरः कुलदीप न्यौपाने  / रासस