पुस ३, २०८० मंगलबार

बेनी, ३ पुस ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा आयोजित राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सोमबार नृत्य देखाउँदै स्थानीय महेन्द्र माध्यमिक विद्यालयका शिक्षकहरु । तस्बिर ः कमल खत्री ÷रासस