पुस ३, २०८० मंगलबार

सुन्दरहरैँचा,३ पुस ः मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरको एक उद्योगमा पुरानो पित्तलको समान प्रशोधन गरी करूवा बनाउँदै श्रमिक । तस्बिर ः मणिराम दाहाल÷ रासस