पुस ४, २०८० बुधबार
भरतपुर (चितवन),४ पुस : चितवनको कालिका नगरपालिका-१० स्थित पाइमाराङ खोलामा रहेको पानीघट्टमा मकै पिस्दै दमियो डाँडाका ७८ वर्षीय बृद्ध नरबहादुर प्रजा । यस भेगका चेपाङ समुदाय यही पानीघट्टमा मकै, कोदो पिस्न आउने गरेका छन् । तस्बिर : कृष्ण आचार्य/रासस
माघ २३, २०८१ बुधबार