पुस ४, २०८० बुधबार

दमक,४ पुस : नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेश समितिले दमक नगरपालिका- ९ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत दृष्ट्रिविहीन विद्यार्थीलाई बुधबार जाडोका लागि न्यानो कपडा वितरण गर्दै सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मी कुवँर । सङ्घले त्यहाँको विशेष कक्षामा अध्ययनरत १२ जना विद्यार्थीलाई एक थान कम्वल, विद्यालय पोशाक लगायतका सहयोगी सामाग्रीहरु प्रदान गरेको छ । तस्बिर : यज्ञराज आङदेम्बे/रासस