पुस ४, २०८० बुधबार

काठमाडौँ , ४ पुस : काठमाडौँको टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी बुधबार सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र तथा प्रहरी प्रभाग गोंगबुको संयुक्त भवन निर्माणको शिलान्यास कार्यक्रममा मन्तव्य राख्दै । तस्बिर : हरिराम भेटुवाल/रासस