पुस ६, २०८० शुक्रबार

दमौली, ६ पुस ः तनहुँको व्यास नगरपालिका–३ स्थित बिपी वनवाटिकामा निर्माण गरी बिपी पार्कमा राखिएको बिपी कोइरालाको शालिक । विसं २०३६ साल असोज ६ गते बेलवृक्ष मञ्चबाट बिपी कोइरालाले भाषण गरेको सम्झनामा नेपाली कांग्रेसले शालिक बनाएको हो । तस्बिर ः कृष्ण न्यौपाने÷रासस