पुस ६, २०८० शुक्रबार

दाङ, ६ पुस ः दाङको राप्ती गाउँपालिका–२ स्थित लालमटियाका महिला जङ्गलबाट घरमा दाउरा ल्याउँदै । दाउरामा पकाइएको खाना ग्यासमा पकाएको भन्दा स्वादिलो हुन्छ । तस्बिरः कुलदीप न्यौपान÷रासस