महेन्द्रनगर (धनुषा), ६ पुसः स्व रामनारायण मिश्रको ५६औँ पुण्य तिथिका अवसरमा शुक्रबार जनकपुरधाममा आयोजित श्रद्धाञ्जली एवं प्रार्थना सभामा सहभागी मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि लगायत नेता । तस्बिरः निरञ्जनकुमार साह÷रासस