पुस ११, २०८० बुधबार
दाङ, ११ पुस : दाङको राप्ती गाउँपालिका-३ स्थित खुरुरियागाउँका महङु चौधरी थाकलको पातको भकारी बुन्दै । थाकलको पातले बुनेको भकारीलाई गोबरले पोतेर घरभित्र अन्नपात राख्न प्रयोग गर्ने गर्दछन । तस्बिर : कुलदीप न्यौपाने/रासस
माघ २३, २०८१ बुधबार