पुस ११, २०८० बुधबार

तुलसीपुर, ११ पुस : लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की दाङको तुलसीपुर उपमहानगरपालिका १६ स्थित ग्वारखोलामा सिँचाइकालागि स्यालो ट्युबेल निर्माणको सम्भाव्यता अध्ययनको अवलोकन गर्नुहुँदै । तस्बिर : दीपक बोहरा/रासस