पुस १६, २०८० सोमबार

सुर्खेत, १६ पुस : सुर्खेतको वीरेन्द्रनगर– १४ गढीबाट प्याराग्लाइडिङ गर्दै आन्तरिक पर्यटक । वीरेन्द्रनगरको अवलोकन गर्नेगरी केही समयअघिदेखि व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । तस्बिर : सुरेश आचार्य / रासस