पुस १६, २०८० सोमबार

ढोरपाटन (बागलुङ), १६ पुस : सातौँ बागलुङ महोत्सवको पाचौँ दिन आइतबार राति रमाउँदै गरेका दर्शकको घुइँचो । महोत्सव पुस २१ गते सकिने छ । तस्बिर ः डम्मर बुढामगर / रासस