पुस १६, २०८० सोमबार

देउखुरी ,१६ पुस : घोराही उपमहानगरपालिका -६ गुरुवागाउँका खेतमा छरेको बर्सिम घाँस काट्दै किसान। बर्सिम घाँसले पशुपालनमा सहज भएको किसानको भनाइ छ । तस्बिर : रञ्जिता अधिकारी / रासस