पुस २२, २०८० आइतबार

गलेश्वर २२ पुस ः पश्चिम म्याग्दीको प्रमुख व्यापारिकस्थल दरबाङ बजार । मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको यो बजार जिल्ला सदरमुकाम बेनी बजारपछिको दोस्रो पुरानो बजार हो । तस्बिर ः ध्रुबसागर शर्मा÷रासस