पुस २३, २०८० सोमबार
गलेश्वर, २३ पुस ः म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा घाममा सुकाइएको नेपाली कागजको ताउ । यहाँ हाते प्रविधिबाट नेपाली कागज उत्पादन हुँदै आएको छ । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस
पुस २३, २०८१ मंगलबार