भरतपुर,२ माघ ः चितवनको भरतपुरस्थित गोलाघाटमा कुमाल समुदायको पहिरनमा सजिएर उनिहरुले प्रयोग गर्दै आएको माटाका गाग्री बोकेका युवायुवती । कुमाल समुदायको वेषभूषा र कलासंस्कृति संरक्षण र संवद्र्धनका लागि देशभरका कुमाल समुदाय यहाँ जम्मा भएर माघे सङ्क्रान्ति पर्व मनाएका छन् । तस्बिरः कृष्ण आचार्य÷रासस