माघ २, २०८० मंगलबार

सुर्खेत २ माघ ः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १० नयाँ गाउँमा रहेको गङ्गामाल देउतीबज्यैको मुख्य मन्दिर । प्रचारप्रसारका कमी र मन्दिरसम्म पुग्ने सडक सुविधा नहुँदा यो मन्दिर ओझेलमा पर्दै गएको छ । तस्बिर ः सुरेश आचार