भरतपुर,२ माघ ः नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट त्रिशुली नदीमा मङ्गलबार बिहान जीप खसेपछि उद्धारमा खटिएको सशस्त्र प्रहरीको गोताखोरसहितको टोली । नदीमा बिआर ०९ जिसी १४३९ नम्बरको भारतीय नम्बर प्लेटको जीप भेटिएको छ भने कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन । तस्बिर ः कृष्ण आचार्य÷रासस