असार १६, २०७८ बुधबार

शंकर अधिकारी घायलको लेखन र निर्देशनमा निर्माण भएको सत्य घटनामा आधारित लघु चलचित्र एडिक बुढासुब्बा डिजिटलबाट रिलिज गरिएकोछ।

आँखा चिम्लेर कसैलाई बिश्वास र माया गर्दा जिन्दगी कसरी नारकिए बन्छ भन्ने सार बोकेको यस मुविमा सबिना केसि, करण साउद शिखा पौडेल ,पदम अधिकारीको अभिनय दिवस गुरुङको छायांकन ,अन्जली थापाको सम्पादन कला राईको निर्माण र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेकोछ।

https://youtu.be/FsWkWLpsaUg