माघ ६, २०८० शनिबार

पर्वत, ६ माघ ः पर्वतमा रैथाने बालीको संरक्षण गर्नका लागि स्थानीय उत्पादनका विभिन्न परिकार बनाएर जिल्लाका सरोकारवालालाई खुवाउँदै कृषि ज्ञान केन्द्र पर्वत । आयातीत अन्नबालीको प्रयोग बढी हुने र स्थानीय रैथाने अन्नबालीको प्रयोग बढी हुने र स्थानीय रैथाने अन्नबालीको उपभोग घट्दै जान थालेपछि यस वर्षदेखि रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्न थालिएको हो । तस्बिर ः लक्ष्मीप्रसाद सापकोटा÷ रासस