माघ ६, २०८० शनिबार
त्रिवेणी(रुकुम पश्चिम), ६ माघ ः बागलुङबाट मान्द्रो बिक्री गर्न रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट खलङ्गा आइपुगेका व्यापारीहरु । एउटा मान्द्रोलाई रु दुई हजार देखि रु चार हजारसम्ममा बिक्री गर्ने गरिएको छ । तस्बिर ः बलबहादुर ओली÷रा
माघ २३, २०८१ बुधबार