डडेल्धुरा, ६ माघ ः डडेल्धुराको परशुराम नगरपालिका महाकाली किनारमा रहेको हिन्दुधर्मालम्वीहरूको पवित्र धार्मिकस्थल मध्येको एक मानिने परशुराम धाममा रहेको भगवान परशुरामको अग्लो मुर्ति । यो मुर्ति हेर्न र धामको अवलोकन गर्न आन्तरिक पर्यटकहरू भित्रिने क्रम बढेको छ । तस्बिर ः धनबहादुर भण्डारी÷रासस