फिक्कल (इलाम), ६ माघ ः शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई घरमै पुगेर ह्विलचियर वितरण गर्दै इलामको देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेल । देउमाई नगरपालिकाले नगरभित्रका सबै शारीरिक अशक्तता भएका व्यक्तिहरुका लागि ह्विलचियर वितरण सुरु गरेको छ । तस्बिर ः रामकुमार लिम्बू÷रासस