त्रिशूली (नुवाकोट), ८ माघ : डिभिजन वन कार्यालय नुवाकोटको परिसरमा उत्पादन गरिएको चाप, सिसौ, मसला, टाकीलगायतका बिरुवाको नर्सरी । आगामी वर्षातको समयमा जिल्लाका किसानलाई निःशुल्क वितरण गर्न कार्यालयले यो वर्ष पचास हजार भन्दा बढी बिरुवा उत्पादन गरेको छ । तस्बिर ः रामहरि न्यौपाने / रासस