माघ ८, २०८० सोमबार

    दमक (झापा), ८ माघ :    झापाको दमक चोक बजारमा सोमबार बिहानपख लम्कँदै गरेको जङ्गली हात्ती दमकको उत्तरी क्षेत्रबाट आएको जङ्गली हात्तीलाई स्थानीयले धपाउँदा बजारमा छिरेको हुन सक्ने प्रहरीको अनुमान तस्बिर यज्ञराज आङदेम्बे / रासस